धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी बेनी, ७ मंसिर ।  म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । चार करोड बाँडफाँड गाउँसभाले गत आर्थिक वर्ष २०७५÷७६ मा … Continue reading धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न